काठमाडौ, बरु मलाइ नया लुगा चाहिन्न बाबा तपाईं उठ्नुस! नयाँ लुगा ल्याउछुँ भनी प्रदेश गएका बाबुको ला’श बाकस मा प्याक भएर आएपछी यति सानो नाबालक छोराले रुदै भने! धन कमाउने आशले प्रदेशिएका धेरै नेपाली कथा हो यो फोटो। कति सपना बोकेर प्रदेसिएका हुन्छ्न,घर परिवार पनि धन कमाएर आउँछ अनि साहुको ऋण तिरौँला भनी बसेका हुन्छ्न तर अफ्सोच,सोच्दै नसोचेको भैदिन्छ। प्रदेश न हो, आफुले सोचेजस्तो त कहाँ हुन्छ र? मालिक ले भनेको अलिकति पनि मानेन भनी कारबाहीमा ह’त्या नै हरिदिन्छ्न। त्यसैगरी कतिपयले त कम्पनीमा काम गर्दागर्दै प्रा’ण त्याग्छन। घाम पानी,जीवन मृ’त्यु नभनी प्रदेशमा काम गर्ने नेपाली जनता अनि तिनै जनताले पठाएको पैसाको बिप्रेषण (रेमिटेन्स) ले नेपालमा मनलाग्दी भ्रष्टाचार गर्ने नेता! आखिर कहिले अन्त्य होला यो प्रबित्ती? प्रदेशमा काम गर्ने नेपालीहरु प्रती समर्पित यो समाचार लाई सक्दो Share गर्नुहोला।
