नेपाली बजारमा रियलमीका चार वटा मोवाइल सार्वजनिक, मूल्य र विशेषता के छन् ? 

अषोज ४, २०७८ सोमबार 19

नेपाली बजारमा रियलमीका चार वटा मोवाइल सार्वजनिक, मूल्य र विशेषता के छन् ? 

काठमाडौं । नेपाली बजारमा रियलमी स्मार्टफोन ब्राण्डका चार वटा मोवाइल फोन सार्वजनिक भएको छ ।

कम्पनीले सस्तो मुल्यमा आकर्षक मोवाइल फोन रियलमी सी११, रियलमी सी२०, रियलमी सी२१ र फ्लाशिप रियलमी ८ एकैपटक नेपाली बजारमा सार्वजनिक गरेको हो ।

रियलमी सी ११ मोवाइल टिकाउ ब्याट्री र गेमिङ रेडी प्रोसेसर भएका फोन हुन् । रियलमी सी२० भने तीन वटा क्यामरा सहित रहेको छ । यता कम्पनीले रियलमी सी२१ र फ्लाशिप रियलमी ८ पनि नेपाली बजारमा सार्वजनिक गरिसकेको छ ।

प्रतिकृया दिनुहोस्