पुरुष लाई गाली गरेर महान नारी बनिन्छ भन्ने सोच त्यागौँ: महेश जैशी ।

फागुण २४, २०७८ मंगलबार 42

पुरुष लाई गाली गरेर महान नारी बनिन्छ भन्ने सोच त्यागौँ: महेश जैशी ।

काठमाडौ,
पत्रकार एवं युटुबर महेश जैशिले एकजना महिलाको सफलताको पछि पुरुषको पनि उत्तिकै भुमिका हुने बताएका छन। आज नारी दिवसको असरमा शुभकामना सन्देश दिनुहुदै उहाले पुरुष लाइ गाली गरेर वा सरापेर महान नारी बनिन्छ भन्ने घमण्ड त्याग्न समेत आग्रह गर्नुभएको छ।

उहाँ लेख्नु हुन्छ:
पुरुषलाइ सक्दो सरापेर/ गाली गरेर महान नारी बनिन्छ भन्ने घमण्ड त्यागेर, एकजना महिलाको सफलताको पछि पुरुषको पनि उत्तिकै भुमिका हुन्छ भन्ने बुझेर अघि बढ्नु होला।
नारी दिदिबहिनी हरुलाइ अन्तरास्ट्रिय नारी दिवसको अवसरमा हार्दिक मंगलमय शुभकामना 🙏❤️

जैशि हाम्रो एस मिडियाका प्रबन्ध निर्देशक समेत हुनुहुन्छ।

प्रतिकृया दिनुहोस्