राजा ज्ञानेन्द्र शाह पुनः राजगद्दीमा आउने निश्चित भयो ! सहमत हुनेले पूरा पढेर सेयर गर्दै सबै सामु पुर्याउ।

समाचार

शेर बहादुर देउवाले २०५९ जेठ ८ गते संसद विघटन गरि कार्तिक २७ गते मध्यवधि चुनाव घोषणा गर्दा चुनाव गर्न नसकिने भन्दै एक बर्ष सम्मका लागि चुनाव सार्न नारायणहिटी राजदरबारमा थपम्याद माग गर्दा २०५९ असोज १८ मा राजाले शेरबहादुर देउवा लाई असक्षम प्रधानमन्त्री घोषणा गरेका थिए।

 

तर संयोगवस २०७८ जेठ ८ गते केपी ओली सरकारको सिफारिसमा विद्यादेवी भण्डारीले संसद विघटन गरि कार्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधि चुनावमा घोषणा गरेकोमा कि होला?

 

मेरो ब्यक्तिगत विचारमा श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेव तेश्रो पटक राजगद्दीमा आरोहण हुने निश्चित छ। तपाई पनि आफ्नो विचार संप्रेषण गरि कमेन्ट गरिदिनुहोला?

 

यो पनि : विश्व महामारीको चपेटामा परेको बेलामा बाँके सुनचाँदी तथा गहना व्यवसायी संघले आफ्नो क्षेत्रका संक्रमितका लागि औषधि र अन्य सामग्री सहयोग गरेको छ ।

 

आफ्नो क्षेत्रमा स्थापना गरिएको कोभिड अस्पतालमा उपचारार्थहरुका लागि औषधि र अन्य सामग्री सहयोग गरेको हो । अस्पतालमा भर्ना भएकाहरुले नै उपचार नपाएको बेलामा सुनचाँदी तथा गहना ब्यवसायीले अस्पतालका लागि औषधि सहयोग गरेका हुन् ।

 

संघका महासचिव जगत रामदामले विश्वभरिमा महामारीको रुपमा फैलिएको कोभिडलाई मध्यनजर गर्दै कोहलपुर नगरपालिकाले कोहलपुर २ प्रेम नगरमा संचालन गरेको हो।

 

कोभिड अस्थायी अस्पतालका लागि केही सहजता होस् भनेर बिभिन्न अत्यावश्यक औषधी, स्वास्थ्य सामग्री तथा फलफूल कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावत तथा उप(प्रमुख सन्जु कुमारी चौधरीलाई हस्तान्तरण गरेको जानकारी दिए ।

 

औषधी सहजीकरणको लागी डा सन्तोष वि सी तथा शिशिर चन्द ठकुरी, गोपाल प्रसाद अधिकारी समेत उपस्थित भएका थिए ।

नगर प्रमुख रावतले बाँके सुनचाँदी तथा गहना व्यवसायी संघका सम्पूर्ण सदस्यहरूलाई सहयोगका हात अघि बढाएकोमा धन्यवाद दिए ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *