छोरीको ‘गलत’ भिडियो भाइरल भएपछि आमाछोरीले रोजे मृत्युको बाटो

समाचार

पछिल्लाे समय हाम्राे समाजमा बि-क्रित फैलिदै गएकाे छ । कतिपय ह- त्या, क र णी, तथा अन्य घ टनाहरु दिनप्रति दिन देखिदै गएका छन् ।त्यस्तै, इन्टरनेटमा २२ वर्षीया छोरीको अ श्लि’ल भिडियो भाइरल भएपछि ४० वर्षकी आमा र उनकी छोरीले आ त्म ह त्या गरेका छन् ।

 

छोरीको अ श्लि ल भिडियो भाइरल भएपछि बुधबार भारतको गोन्डा जिल्लामा आमा छोरीले दे ह त्याग गरेका हुन् ।भारतीय प्रहरीका अनुसार इन्टरनेटमा भाइरल भएको छोरीको भिडियोले गर्दा उनीहरू त ना वमा पुगेका थिए । ती आमाछोरीले गोन्डाको नग्रसेन गाउँमा भएको हो ।

 

एक जना गाउँलेकाे भनाइ अनुसार भाइरल भएको भिडियोमा भएकी युवती विवाहित थिइन् । विवाहीत महिलालाई पूर्व प्रेमीले लगातार दु ‘र्व्य व’हार गरिरहेका थिए । प्रहरीले यी दु र्व्य व हा’ र गर्ने व्यक्ति सत्यम रहेको पुष्टि भएको छ ।

 

प्रहरीकाअनुसार अभियुक्तले ती युवतीको अ श्लि’ ल भिडियो उनका श्रीमानलाई पठाए र इन्टरनेटमा भाइरल बनाइदिए । भिडियो भाइरल भएपछि बिहीबारको दिन आमाछोरी दिनभर बाहिर निस्किएनन् । त्यसपछि गाउँलेहरूले घरमा हेर्दा झु ण्डि रहे को अवस्थामा फे ला परेका थिए ।

 

प्रहरीका अनुसार अभियुक्तले मृ त क युवतीलाइ विवाह पहिलेको सम्बन्धबारे सबै बताइदिने भन्दै ध-म्क्या-इरहेका थिए । सत्यमले युवतीलाई प्रेम-सम्बन्धको बेला बनाएको भिडियो दखाउँदै उनीसँगै बस्न भन्दै ब्ल्या क मेल गरेका थिए तर, पिडीतले सत्यमको कुरा अस्वी कार गरेपछि उनले भिडियो भाइरल बनाइदिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *