रहेनन् अब हामी माझ नाजिर हुसेन।

समाचार

काठमाडौं– युवा उद्यमी नाजिर हुसैनको अल्पायुमै निध’न भएको छ । सोमबार साँझ बाँसबारीस्थित शहिद गंगालाल हृदयरोग केन्द्रमा उपचार कै क्रममा उनको नि’धन भएको हो ।सोमबार साँझ चावहिलस्थित निवासमै स्वास्थ्यमा खराबी आएपछि उनलाई बाँसबारीस्थित शहिद गंगालाल हृ’दयरोग केन्द्र पुऱ्याइएको थियो । उपचारकै क्रममा उनको नि’धन भएको हो । उनलाई जटिल प्रकृतिको हृ’दयघा’त भएको बताइएको छ । नाजिरका निकटका सहकर्मीका अनुसार सोमबार करिव चार बजेअघि घरमै पेट दुखेर ग्या’स्ट्रिक बढेजस्तो भएपछि उनलाई परिवारले अस्पताल पुऱ्याइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *