खुशिको खबर: ओलि सरकारले बढायो फेरि बृद्धभत्ता ! पूरा पढ्नुस…

समाचार

सरकारले सामाजिक सुरक्षा भत्ता बढाएको छ। आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेटबाट सरकारले भत्ता बढाएको हो।

हिजो बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेल`ले भत्ता बढाइएको घोष|णा गरेका हुन्। सरकारले ७० वर्ष माथिका नागरि|कले पाउने भत्ता ३ बाट ४ हजार पुर्‍या|एको छ।

१० समूहले सामाजिक सुरक्षा`को रुपमा मासिक भत्ता पाउँदै आएका छन्। जेष्ठ नागरिक दलित, एकल महिला, ७० वर्ष माथिका जेष्ठ नागरिक, तोकिएका क्षेत्रका जेष्ठ नागरिक, विधवा,अपां`गता क र ख वर्ग,लोपोन्मुख जाति र वाल पोषण`को रुपमा भत्ता दिइन्छ। हरेक समूह|अनुसा`र मासिक रुपमा पाउने भत्ताको दर पनि फरक रहेको छ।

सबै प्रकार`का भत्तामा ३३ प्रतिशतले बढाइएको अर्थमन्त्री पौडेलले जानकारी दिए। यो वर्ष ६७ अर्ब बजेट भएको सामाजिक सुर|क्षाका लागि १ खर्ब बजेट विनियो`जन गरिएको छ। पहिलो वर्ष नै यो शिर्षकमा ३३ अर्ब दायित्व थप भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *