एकपछि अर्को आपत: कमेडियन आदर्श मिश्रालाइ कारबाहीको माग! पूरा पढ्नुस…

Breaking News समाचार समाज

काठमाडौ:
नेपाल चिकित्सक संघले चर्चित कमेडियन आदर्श मिश्राालाई का रवाही गर्नुपर्ने माग गरेको छ ।

चिकित्सकसंघले शनिवार विज्ञप्ती जारी गरेर यस्तो आग्रह गरेको हो ।
वीरगञ्जस्थित नेशनल मेडिकल कलेज NMC र नारायणी क्षेत्रीय अस्पतालको ला परवाहीका कारण आफ्ना बुवाको नि धन भएको भन्दै चर्चित कमेडियन आदर्श मिश्रााले केही दिन यता सामाजिक सञ्जालमा आफ्नो भनाई सार्वजनिक गर्दै आएका थिए ।

चिकित्सकको लापरवाही भएको आ रोप लगाएर सामाजिक सजालमा पोष्ट गरेको भन्दै संघले का रवाहीको माग गरेको हो । आफ्नो बुवाको निधन भएको भोलीपल्ट मिश्रााले उपचारका क्रममा आफुले पाएको समस्याका बारेमा भिडियो सार्वजनिक गरेका थिए ।

 

उनले भनेका थिए कि, त्यहाँका नर्सले डाक्टरका अगाडि डायलासिस मेसिन ४ घण्टाका लागि सेट गर्ने तर डाक्टर हिँड्ने बित्तिकै ३ घण्टामा झार्ने सम्म पनि गरे । उनीहरूलाई घर जान हतार थियो होला तर उनीहरूका कारण आज मेरो बुबा भने घर फर्किन पाउनुभएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *