परिवार नै उजाड : जेठ ३ गते श्रीमती गुमाए, ७ गते छाेरा अनि हिजाे आफैँ बिते – बुहारी आइ.सि.यु. मा !!

Breaking News

काठमाडौं,

जेठ १४ ।

बुटवल-१०, कालिकानगरमा नाै दिनभित्र काे’राेना’का कारण एकै परिवारका तीन जनाकाे नि’ध’न भएको छ ।

यीमध्ये एक जनाको हाेम आ’इसो’लेसनमा र दुई जनाकाे उप’चारका क्रममा युनिर्भसल मेडिकल कलेज भैरहवामा नि’ध^न भएको उनीहरूका आफन्तले बताएका छन् ।

 

नि’ध´न हुनेमा पूर्वजनप्रतिनिधि नरबहादुर गुरुङ, उनकी श्रीमती मनसुवा र छोरा प्रेम छन् ।

सं`क्रमि’त भई घरमै बसेकी मनसुवा नाै दिनअघि ५ जेठमा बि’तेकी थिइन् । वडा नम्बर १० का वडा अध्यक्ष पदम थापाका अनुसार २ जेठमा मनसुवाकाे को’रो’ना रिपाेर्ट पोजि’टिभ देखिएकाे थियाे ।

‘श्वा’सप्रश्वासमा स’म’स्या भएपछि घरमै अक्सिजनको व्यवस्था मिलाइएकाे थियाे । तर, ५ गते उहाँ बि’त्नु’भयाे’, वडाअध्यक्ष थापाले भने ।

घरमा श्रीमतीलाई को’रो’ना पुष्टि भएपछि नरबहादुर र छोरा प्रेमकाे को’रो’ना परीक्षण गर्दा दुवै जनाकाे रिपाे’र्ट पाे’जिटिभ आएकाे थियाे । सास फेर्न गा,ह्राे हुन थालेपछि उनीहरू युर्निभसल मेडिकल कलेजमा भर्ना भएका थिए ।

उपचारकै क्रममा छोरा प्रेम गुरुङको ७ जेठमा नि’ध’न भयाे । नरबहादुर गुरुङले हिजो राति अस्पतालमा अ,न्तिम सास लिएका वडा अध्यक्ष थापाले बताए ।

यस्तै उनीहरूको नि’ध’न भएपनि बुहारी अहिले उप’चारकै क्रममा अस्पतालमा छिन् । उनलाई परिवारका सदस्यको मृ’त्युको खबर समेत दिएका छैनन् । मृ’त’कका आफन्त जेवी गुरुङले को’भि’डले परिवार नै उजाड बनाएको बताए । ‘हाम्रो परिवार को’भिडले उजाड बनायो, यसलाई कसैले कमजोरीका रूपमा कसैले नलिऔं,’ उनले भने ।

गुरुङका दुई छोरी र एक छोरा हुन् । छोराको को’भि’डका कारण ज्‍या’न गइसकेको छ भने एक जना सानो नाति छन् । बाँकी दुई छोरी भने सकुसल रहेको आफन्‍तले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *