कोरोनाको कारण मृ’त्यु भएकाहरुको ला’स जलाउने जिम्मा पाएको नेपाली सेनाका ६ शैनिकको मृ’त्युु। सक्दो सेयर गर्नुहोला।

Breaking News

काठमाडौँ ।

कोरोनाको कारण मृ’त्यु भएकाहरुको ला’स जलाउने जिम्मा पाएको नेपाली सेनाका ६ शैनिकको मृ’त्युु भएको छ।

नेपाली सेनाका सहायकरथी दिनेश केसीसिहत ६ सैनिककाे मृ’त्यु भएको हाे । केसीकाे निमोनियासहित कोरोना संक्रमणबाट मृ’त्यु भएको हो ।

छा’उनीस्थित वीरेन्द्र अस्पताल उपचार गराइरहेका केसीको आज बिहान निधन भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले पुष्टि गरेको छ ।

सेनाको १३ नं. बाहिनी अड्डाका बाहिनीपति केसी केही समयअघि मात्रै बङ्गलादेशबाट नेशनल डिफेन्स कोर्स NDC पूरा गरी फर्किएका हुन् ।

करिब ३२ वर्ष सैनिक सेवामा योगदान पुर्याएका काठमाडौँ निवासी उनको आजै पशुपति क्षेत्रमा अन्त्ये’ष्टि गरिएको सेनाले जनाएको छ ।

उनका श्रीमती र दुई छोरी रहेका छन् ।

यसैबीच सेनामा हाल कोरोना सङ्क्रमण भई उपचारमा रहेका सक्रिय बिरामीको सङ्ख्या ४ सय २४ रहेको जानकारी दिइएको छ ।

जानकारिको लागि समाचार सेयर गर्नुहोला।

धन्यवाद!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *