लकडाउन बारे सरकारले निकाल्यो यस्तो सुचना ! खुकुलो बनाउने तयारी- यस्ता छन नियम !

Breaking News देश समाचार

काठमाडौं,

१८ जेठ ।

काठमाडौं उपत्यकामा निषे’धाज्ञा कम्तिमा एक साता थप्ने तयारी भएको छ ।

आज बसेको काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुको संयुक्त बैठकमा नि’षेधा’ज्ञा कम्तिमा एक साता थप्नेबारे सहमति भएको हो ।

तर, निर्णय भोलिमात्रै सार्वजनिक गरिने भएको हो । उच्च स्रोतकाअनुसार भोलिदेखि थप हुने नि’षेधा’ज्ञा केही खुकुलो बनाईने भएको हो ।

यसअघि कि’राना पसल र डिपार्टमेन्टलर स्टोरहरु खुल्न दिईएको थिएन ।

तर, यसपटक भने खोल्न दिईने भएको हो । सिडिओहरुले दश दिनको लागि नि’षेधा’ज्ञा थप्ने तयारी गरेका हुन् ।

खाद्यान्न पसल खोल्न दिने र विकास निर्माणका कामपनि सुचारु गर्न दिनेगरि नि’षेधा’ज्ञा थप्न लागिएको हो ।

जानकारीको लागि सेयर गर्नुहोला।

धन्यवाद!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *