खुशिको खबर: रमेश प्रसाईं र नन्दा सिंह बाबू आमा बन्दै । पूरा पढ्नुस।

समाचार

काठमाडौ,

जेठ २० ।

प्रखर वक्ता (पब्लिक स्पिकिङ बिजेता) एबम दोहोरी गाएक रमेश प्रसाईं र उनकी श्रीमती समाजसेवी नन्दा सिंहको बिषयलाइ लिएर यतिबेला विभिन्न समाचार हरु आइरहेका छ्न।

कतिपय संचारमाध्यामले रमेश प्रसाईं र नन्दा सिंहले जन्मदिए घोर्ले छोरालाई, रमेश प्रसाइ र नन्दा सिंहको घरमा छोराको आगमन लगाएतका शिर्षकमा समाचार लेखेको देखेपछी तपाइको जानकारिको लागि यो समाचार तपाइहरु माझ सेयर गरिरहेका छौँ।

पूरा समाचार पढिसकेपछी सबैको जनकारिको लागि एक सेयर गर्न नभुल्नुहोला।

 

रमेश र नन्दा बैबाहिक बन्धनमा बाधिएको करिब ६ महिना भएको छ। ६ महिनामै छोराको जन्म भनेर समाचार आइरहदा धेरैजना अचम्मित हुनुभएको छ।

 

नन्दा सिंहले बच्चालाई जन्म दिएको समाचार सत प्रतिसत झु’ट हो, अनि त्यसो भए वास्तविकत के हो त? वास्तविकता के हो भने नन्दा सिंह यतिबेला ग’र्भ’वती छिन। रमेश र नन्दाको घरमा अबको केही महिनामा ब’च्चाको आगमन हुनेवाला छ।

तर यसै कुरालाइ लिएर ना’नाथरी समाचार आइरहेकाले हामिले यो कुरा तपाईंहरुलाइ जानकारी गराएका हौँ।

 

सबैको जानकारीको लागि यो समाचार लाई विभिन्न ग्रुपहरुमा सक्दो सेयर गर्नुहोला।

 

धन्यवाद!

 

खबरदर मिडिया प्राइभेट लिमिटेड द्वारा संचालित Khabardaar News हरेक पल तपाइकै साथमा।
हामिलाइ like र follow गरेर साथ दिनुहोला।

© खबरदार मिडिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *