स’बिता भण्डारीको ह त्यारा भनिएकी आमाजु मिडियामा ! एकपटक मेरो कुरा पनि सुनिदिनुस (भिडियो सहित)

Breaking News समाचार

काठमाडौ,

तपाई आफै कल्पना गर्नुस् ८० वर्ष नाघेको एक वृद्धले बुहारीलाई त्यस्तो कसरी गर्न सक्छ ? जुन वृद्ध आफै अगाडी अ’क्सिजन लगाएर बसेका छन् ।

उनलाई आफ्नो दैनिकी काम गर्न पनि अरुको सहारा चाहिन्छ । चितवनकी स विता भण्डारी मृ’त्यु घटना पछि उनका वृद्ध ससुराले गर्ने ब्यवहारलाई लिएर अहिले सामाजिक सञ्जालमा निकै तर्क वितर्क भइरहेको छ ।

बोल्न र उभिन पनि नसक्ने वृद्धले कस्तो कृयाकलाप गर्छ ? हाँसेर त्यस्तो पनि भिडियो हुन्छ स विता भण्डा रीको अमाजुको श्रीमानले राखेको तर्क हो यो ।

शरिरमा हात लगाएको भनेर फोटो खिचिएको र भिडियो बनाउन लगाएको हो । उनले भने, यदि त्यस्तो थियो भने १० महिना पछि यो कुरा निस्कनुको अर्थ के हो ?

भिडियोमा उनको ससुरालाई देखाइएको छ । ससुराले स विताको शरिर छोएको भन्दै स विताकी बहिनीले ति भिडियो सार्वजनिक गरेकी हुन् ।

स विताले आफै मृ’त्युको निर्णय नलिएको, परिवारले उनलाई बा’ध्य पारेको भन्ने आरोप लगाउँदै स विताका माइती पक्षले घ, टना छानविनको माग राखेका छन् ।

यस विषयमा अनुसन्धान प्रकृया जारी छ । तर स विताको बहिनीले आफ्नो दिदीलाई उनका ससुराले न राम्रो ब्यवहार गर्ने गरेको पुष्टि गर्ने कोशिष गर्दैछन् ।

उनले सार्वजनिक गरेका भिडियोलाई लिएर अहिले अनेक भिडियो र टिकटक बनाइएका छन्। जसमा स विताको अमाजुको परिवारलाई पनि जोडिएको छ ।

 

सवि ताको घरमा अमाजु र ज्वाईको कुरा लाग्ने उनीहरुले भने बमोजिम स विताको परिवारमा काम हुने भएकाले घट’नामा उनीहरुको पनि हात छ भन्दै आ रोप लगाइएको छ ।

यि सबै कुराहरुका कारण आफु निकै मा’नसिक त ना वमा परेको भन्दै अमाजुका श्रीमान भोजहरी ढकाल पनि मिडियामा आएका छन् । उनले वृद्ध अवस्थाका ससुराको भिडियो फ’ साउने उद्देश्यले नै खिचिएको दावी गरेका छन् ।

 

जानकारिको लागि १ सेयर अवस्य गर्नुहोला।

 

 

धन्यवाद!

Leave a Reply

Your email address will not be published. Required fields are marked *