लगातार ३ पटक ज्या’नै मा’र्नेगरी भएको ह’मला पछि ज्ञानेन्द्र शाहिको नेपालमै नबस्ने घोषणा ! पूरा पढ्नुस!

Breaking News

काठमाडौ,

हिजो भएको आ’क्र’मण बाट बल्लतल्ल ज्या’न जोगाएका भ्र’ष्टा’चार बि’रो’धी अभियन्ता ज्ञानेन्द्र शाही ले अब आफू यो देशमै नबस्ने बताएका हुन।

आफ्नो ज्या’नको प्र’वाह नगरी रातदिन देश र जनताको सेवामै खटिएका उनको टिममाथी हिजो भएको ड’रला’ग्दो आ’क्र’मण प्रती हामी पनि खे’द व्यक्त गर्न चाहान्छुँ।

उहाले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको स्टाटस जस्ताको त्यस्तै!
“आफनो ज्या’नको नै माया मा’री को’भि’ड बाट लाखौ नागरिक बचा’उन लागिरहँदा पनि आफनो ज्या’न ब’चा’उन सकिएन स’तिले स’रा’पेको देश हो भन्थे हो रहेछ अब त यो देशमा नै बस्न मन लागेन । मध्य’रा’ती सुर्खेतमा हामी माथी ज्या’न मा’र्ने ह’म’ला भो , म ज्ञानेन्द्र शाही ,राजेश महत ,कृष्ण पान्डे ,तिलक बस्नेत , नितु खडका ,लोक बहादुर रोकाय ,शान्त शर्मा ,सीता आचार्य ,महेश बि.सि ,खगेन्द्र बजगाई को ज्या’न बाल बाल बच्यो धन्यवाद भगवान धन्यवाद शुभचिन्तक।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *