अभियन्ता ज्वाला,हिमाल र सर्मिला प’क्राउ ! यस्तो छ कारण…दबा’ब स्वरुप सक्दो सेयर गर्नुहोला।

Breaking News देश राष्ट्र समाचार

काठमाडौं,

सामाजिक अभियन्ताहरु ज्वाला संग्रौला, शर्मिला वाईबा र हिमाल उपाध्याय प’क्रा’उ परेका छन् । आफूमाथि संग्रौला र वाईबाको समूहले प्रहरी हि’रा’सतमै आ’क्र’मण गरेको भन्दै युवा नेतृ खुश्बु घिमिरेले उ’जुरी दिएपछि काठमाडौं प्रहरीले उनीहरुलाई प’क्रा’उ गरेको हो ।

काठडमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले उनीहरुलाई अ’भ’द्र व्यवहार क’सुरमा प’क्राउ गरिएको रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । अहिले उनीहरुलाई टेकुमा राखिएको छ । प्रहरीले तीनै जनालाई छलफलका लागि बोलाएको र त्यही क्रममा हि’रा’सतमा लिएको हो ।

खुस्बुमाथि गत जेठ सोह्र गते गौशला प्रहरी वृत्तको हिरासतमा ज्वालाको समूहले आ’क्र’मण गरेको थियो । यसअघि संग्रौलाको समूहले प्रहरी कार्यालयभित्रै प्रहरीलाई थ’र्काएको थियो ।

तपाईं हरु ज्वाला संग्रौलाको साथमा हुनुहुन्छ भने द’वा’ब स्वरुप यो समाचार लाई विभिन्न ग्रुपमा सेयर गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *