हाम्रो टिम नेपालमाथी नि’र्घात कु’टपि’ट ! सपना रोका बे’होस ! अभियन्ताहरु हिरा*सतमा, सेयर गर्नुहोला।

Breaking News समाचार

महेश जैसी । काठमाडौ,

लक डाउनले आफ्नो दैनिकी चलाउन गा’ह्रो परेका हरुको लागि करिब १ बर्ष देखि काठमाडौको अनामनगर बाट निशुल्क खाना खुवाउने अभियान चलाइरहेको हाम्रो टिम नेपाल का दर्जन बढी अभियन्ता र सामाजिक अभियन्ता सपना रोका मगर माथी प्रहरिले क्रु’र ब्याबहार देखाएको छ।

आज दिउँसो खाना बनाउने ठाउँमा टहरा भ’त्काउन पुगेको काठमाडौ महानगर पालिकाको को नगर प्रहरिले अभियन्ता हरुलाइ गाडिमा हालेर नि’र्म’मता पुर्वक कु’टपि’ट गरेको छ।

प्रहरिको कु’टाइ खाएकी सपना रोका मगर बे’हो`स भएपछी अहिले उनको वीर हस्पिटल काठमाडौ मा उप’चार भइरहेको हाम्रो टिम नेपालका अभियन्ता उमेश बोहोराले जानकारी दिएका छन।

बोहोराले फेसबुक मा दिएको लाइभ हेर्दा, अभियन्ता हरुले हामिलाई गाडिमा हालिसकेपछी त केही नगर्नुस भनिरहेको सुनिन्छ यसै बिच प्रहरिले अभियन्ताहरुलाइ धके’ल्दै कु’ट्दै गरेको देख्न सकिन्छ।

प्रहरिले किन यस्तो क्रु’र ब्याबहार देखायो भन्ने बिषयमा हामीले जानकारी लिने प्रयास गरिरहेका छौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *