रवि लामिछाने लाई ठेगान लगाइदिने एमालेको ध’म्की ! यस्तो छ कारण…

Breaking News समाचार

अछाम,

नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले सञ्चारकर्मी रवि लामिछानेलाई ठेगान लगाइदिने चे’ताव’नी दिएका छन्।

मंगलबार सञ्चारकर्मी लामिछानेले अदालतको आदेश नमान्नेको आचोलना गर्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेपछि ऐनले यस्तो ध’म्की दिएका हुन्।

 

लामिछानेले ‘‘केरे.. .केरे ..केरे.., अदालतको आदेश मान्दिन रे !! तिम्रो ‘बा’ को शा’सन हो र ?? ’’ भन्दै स्टाटस पोष्ट गरेका थिए।

सोही स्टाटस सेयर गर्दै नेता ऐनले लेखेका छन्,

‘‘रवि लामिछाने नामको अरा’जक र व्यभि’चारी मान्छेलाई सम्हा’लिन र जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गर्दछु। अन्यथा तिम्रो अराजकताको ठेगान कानुन बमोजिम अनेरास्ववियूले छिट्टै लगाउने नै छ। जस्तालाई त्यस्तै जवाफ र व्यव’हार अनेरास्ववियूले राम्ररी जानेको छ।       (यो समाचार सक्दो सेयर गर्नुहोला।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *