साउन १२, २०७८ मंगलबार 67

काठमाडौ,
पछिल्लो समय आफुलाइ मेमोरी किङ भनेर चिनाउदै आएका बिजय शाहिले आत्मह’त्या गरेको भन्दै उनको मृ’त शरिर जस्तो देखिने फोटो यतिबेला सामाजिक सञ्जालमा भाइ’रल भइरहेको छ।
बिजय शाहिलाइ अङ्ग्रेजी पढाउने शिक्षक भनिने दिपक बहादुर शाहिले करिब एक घण्टा अघि उक्त फोटो फेसबुकमा हालेपछी अहिले उनको नाममा श्र’द्धा’ञ्जली को ओइरो आइरहेको छ। र भर्खरै उनले फेसबुक बाट आफ्नो पोस्ट हटाइसकेका छन।
उनले आ’त्मह’त्या गरेकै हुन त?
गरेकै भए किन गरे?
उनसंग यसबाहेक अरु कुनै बिकल्प थिएन त?
उनलाइ कसले म,र्न बाध्य बनायो?
यी सब प्रश्न अधुरै छन।
यस बिषयको वास्तविकता बुझ्न हामिले उनको परिवार संग सम्पर्क गर्न खोजेका थियौँ तर सम्पर्क हुन सकेन।
तपाइलाइ के लाग्छ कमेन्ट गर्नुहोला।
प्रतिकृया दिनुहोस्