आफ्नै छोरिलाइ बला’त्कार गर्ने बाबू पक्राउ : मृ’त्युदण’डको सजाय माग – सक्दो सेयर गर्नुहोला।

अर्घाखाँची,

अर्घाखाँचीमा आफ्नै छोरीलाई बला’त्कार गरेको अभियोगमा बुवा पक्राउ परेका छन् ।

आफ्नै १३ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पाणेनी गाउँपालिका–८ बस्ने ४८ वर्षीय बुवालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

आफ्नै घर नजिकै रहेको जङगलमा घाँस काट्न गएको अवस्थामा ती बाबुले छोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post यस्तो छ बिजय शाहिले आफ्ना विद्यार्थीलाई सिकाउँदै हिडेको फर्मुला ! यति सजिलो पनि हुन्छ? सेयर गर्नुहोला…
Next post खुशिको खबर: रोकिएको लाइसेन्स परीक्षा फेरि सुचारु हुँदै- हेर्नुहोस मिति सहित ।