बल्छी धुर्बेलाइ दोश्रो सन्तानको रुपमा पुत्रलाभ – फोटोमा थिचेर बधाइ दिनुस…

काठमाडौं,

चर्चित हास्य टेलिसिरियल हल्का रामाइलो का लेखक, निर्देशक तथा कलाकार मरिचमान श्रेष्ठ “बल्छी धुर्बे” र श्रीमती करुणा खड्काको दोश्रो सन्तानको रुपमा छोराको जन्म भएको छ।

छोरिलाइ पहिलो सन्तानको रुपमा जन्म दिएका श्रेष्ठ दम्पतीको घरमा आज दोश्रो सन्तानको आगमन भएको हो।
नयाँ दल दर्ताको प्रक्रिया अघि बढाएसँगै माधवकुमार नेपाल समूह विभाजित भएको छ ।
एमालेका वरिष्ठ नेता नेपालले आफ्नो संयोजकत्वमा नेकपा एमाले समाजवादी दर्ता गर्ने निर्णय गरेका छन् । तर लामो समयदेखि उनलाई साथ दिँदै आएका दोस्रो तहका नेताहरु नयाँ दल एमाले समाजवादीमा नजाने भएका छन् ।
नेता नेपालले नयाँ दल दर्ता गर्न खोजेपछि उपाध्यक्ष ज्ञवालीले स्थायी कमिटीको बैठक राखेर को कता लाग्ने भनेर छलफल गर्न प्रस्ताव गरेका थिए । तर नेता नेपाल त्यसमा पनि सहमत भएनन् र नयाँ अध्यादेशअनुसार केन्द्रीय कमिटीको २० प्रतिशत संख्या पुर्‍याएर दल दर्ता गर्न अघि बढेका छन् ।
तर उनलाई एमाले पदाधिकारी र स्थायी कमिटीको ठूलो हिस्साले साथ नदिने भएको छ ।
स्रोतका अनुसार तीन उपाध्यक्ष युवराज ज्ञवाली, भीम रावल र अष्टलष्मी शाक्यले नेता नेपालको साथ छाडेका छन् । उपमहासचिव घनश्याम भुसाल सचिवहरु गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र अनुशासन आयोगका प्रमुख अमृत बोहरा नयाँ दलमा नजाने भएका छन् ।
स्थायी कमिटी सदस्यद्वय वेदुराम भुसाल र मुकुन्द न्यौपाने भने नेता नेपालसँगै नयाँ दलमा हुनेछन् ।
केन्द्रीय कमिटीको पनि ठूलो हिस्सा एमाले समाजवादीमा नजाने यो समूहका नेताहरुको दाबी छ । यद्यपि यो समूह तत्काल अध्यक्ष केपी शर्मा ओली नेतृत्वको समूहमा पनि जाने सम्भावना कम रहेको नेताहरुले बताएका छन् ।
अध्यादेश ल्याउन लगाएर माधवकुमार नेपालले र नेताहरुलाई कारबाही गरेर अध्यक्ष ओलीले पार्टी फुटाउन खोजेको भन्दै उपाध्यक्ष युवराज ज्ञवाली भन्छन्, ‘व्यक्तिले गरेको गल्तीको सजाय पार्टीलाई दिन सकिन्न । हामी एकताकै पक्षमा छौं ।

यो पनि:- काठमाडौ,लुम्बिनी प्रदेशकी सांसद विमला वली र वाइसीएल कार्यकर्ता एकराज बस्नेतको ‘निजी तस्वीर’ सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

तस्विर सार्वजनिक भएको केही समयमै बस्नेतले उक्त तस्विर फेसबुकबाट हटाएका छन् । सार्वजनिक भएसँगैे उक्त तस्वीर सामाजिक सञ्जाल र सञ्चार माध्यममा भाइरल भएको छ ।
तस्वीरमा वाइसीएल कार्यकर्ता बस्नेतलाई सांसद ओलीले चुम्बन गरेकी छन् ।फेसबुक स्टोरीमा राखिएको उक्त तस्विरको बारेमा चौतर्फी चर्चा भएपछि केही समयमै हटाइएको हो । तस्वीरमा सांसद विमलाको सिउँदोमा सिन्दुरसहित बस्नेतलाई चुम्बन गरेकी छन् । उक्त तस्विर हालसालैको हो या, पुरानो हो भन्ने बारे स्पष्ट हुन सकेको छैन। विमला एमालेका तत्कालीन सांसद स्वर्गीय उत्तरकुमार वलीकी पत्नी हुन् ।

उत्तरकुमारको दु’र्घ’टनामा नि’ध’न भएपछि उनलाई श्रीमानकै निर्वाचन क्षेत्रमा तत्कालीन नेकपाले उम्मेदवार बनाएको थियो ।संसद ओली मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको सरकारमा मन्त्री बन्ने तयारीमा समेत छिन् । सरकार गठन भएको असोज २८ गते नै मन्त्री नियुक्त भई सपथ ग्रहण गर्ने भनिएपनि सत्तारुढ दलहरु बीच आन्तरिक छलफल नपुगेकाले पछि मात्रै मन्त्री नियुक्त गर्ने भनिएको थियो । कांग्रेस नेता केशव आचार्यलाई पराजित गर्दै विमला सांसद बनेकी थिइन् ।

लुम्बिनी प्रदेशमा एमालेको सरकार ढाल्न निर्णायक बनेकी विमला कहिले माओवादी त कहिले एमाले बनेर चर्चामा छिन् । उनी माओवादी बनेपछि लुम्बिनी प्रदेशमा एमाले सत्ताच्यूत बनेको थियो ।यस विषयमा कुरा गर्दा बस्नेतले ग्लोबल आवाजसँग भने ‘अँ यार त्यो भो, लास्टै भो यो विषयमा पछि कुरा गरौंला तनावमा छु ।’ बस्नेतले यो भनाई राखेपछि फोन काटेका थिए । यस विषयमा सांसद वलीसँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आइनन् । पटक–पटक फोन कल गरेपनि उनले फोन काटेकी थिइन् ।

नेकपा माओवादी,नेपाली कांग्रेस,जसपा र जनमोर्चाको गठबन्धनबाट लुम्बिनीमा बनेको नयाँ सरकारमा मन्त्रीको लाइनमा रहेकी ओलीको ‘परपुरुषसँगको चुम्बन तस्वीर’ ले तरङ्ग ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post सन्तानलाई दूध चुसाउँदा चुसाउँदै गाडिमै संसार त्यागेकी आमाको कहालीलाग्दो कथा।
Next post केपि ओलिलाई एमाले बाट निकालेर पार्टी एकता गर्ने तयारी । पूरा पढेर सेयर गर्नुहोला…