केपि ओलिलाई एमाले बाट निकालेर पार्टी एकता गर्ने तयारी । पूरा पढेर सेयर गर्नुहोला…

काठमाडौं,

६ भदौ ।

नेकपा (एकिकृत समाजवादी) (प्रस्तावित) पार्टीकी नेतृ निरुदेवी जैरुले केपी शर्मा ओलीले एमाले छाडे आफूहरु पार्टी एकताको लागि तयार रहेको स्पष्ट पारेकी छिन् ।

हिजो (शनिबार) राति प्राइम टाइम्स टेलिभिजनबाट प्रसारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन ।

उनले भनिन्, ‘केपी शर्मा आलीले न नेकपाको सरकार राख्नुभयो, न एमाले पार्टी बचाउनुभयो, न एमालेको २३ जना बचाउन सक्नुभयो ।’

उनले आफू प्रधानमन्त्री बन्न र विद्यादेवी भण्डारीलाई राष्ट्रपति बनाउनको लागि मात्रै ओलीले एमालेलाई माओवादी केन्द्रसँग एकता गराएको आरोप लगाईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post बल्छी धुर्बेलाइ दोश्रो सन्तानको रुपमा पुत्रलाभ – फोटोमा थिचेर बधाइ दिनुस…
Next post आर्थिक आव्हान खोल्ने सम्बन्धि तुर्माखाँद गाउँपालिका अछामको सुचना ।