कमेडी च्याम्पियनका खबपु दु’र्घट’नामा परि घा’इते : यस्तो छ अवस्था ।

काठमाडौ,

कमेडी च्याम्पियन सिजन १ को फिनाले सम्म पुगेका हास्य कलाकार खड्क बहादुर पुन मगर दु’र्घट¥नामा परि सामान्य घा®इते भएका छन।

सामाजिक सञ्जालमा सार्वजनिक तस्विरमा उनको शरीर को विभिन्न भागमा घा<उ तथा चो’ट पटक लागेको देख्न सकिन्छ।

उनको स्वास्थ्य अवस्था बारे बुझ्न हामिले सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेको छैन। सबैका प्रिय हास्य कलाकार खबपु चन्चल मगर लाई शिघ्र स्वास्थ्य लाभको कामना।

तपाईंले पनि उहाँको स्वास्थ्य लाभको कामना गर्दै जानकारिको लागि यो समाचार लाई सेयर गर्न नभुल्नुहोला।

यो पनि:-

चर्चित हास्य टेलिसिरियल हल्का रामाइलो का लेखक, निर्देशक तथा कलाकार मरिचमान श्रेष्ठ “बल्छी धुर्बे” र श्रीमती करुणा खड्काको दोश्रो सन्तानको रुपमा छोराको जन्म भएको छ।
छोरिलाइ पहिलो सन्तानको रुपमा जन्म दिएका श्रेष्ठ दम्पतीको घरमा दोश्रो सन्तानको आगमन भएको हो।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post आछामका १० स्थानीय तहको बेरुजु ४३ करोड ७१ लाख – सबैभन्दा बढी पंचदेवल बिनायक नगरपालिका ।
Next post मुग्लिन-नारायणघाट सडक खण्ड बन्द, यात्रुले गाडिमै रात विताउनुपर्ने बाध्यता ।