संखुवासभामा एकै परिवारका ६ जनको ह’त्या ! कारण यस्तो… पूरा पढ्नुस

२१ भदौ, काठमाडौं ।

संखुवासभामा एकै परिवारका ६ जनाको ह’त्या भएको छ ।

मादी नगरपालिका-१ का तेजबहादुर कार्कीको परिवारका सदस्यको ह’त्या भएको नगरपालिका प्रमुख विदुर कुमार लिंथेपले जानकारी दिए ।
६ जनाको ह’त्या भएको बिहान गाउँलेले देखे ।

कसैको घरभित्रै, कसैको बाहिर बाटोमा श’व फेला परेको छ,’ नगरप्रमुख लिंथेपले भने, ‘म पनि घ’ट’नास्थलमा जाँदैछु ।’

परिवारकै ह’त्या कस्ले र किन गर्यो भन्ने खुलेको छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post एकजनाले इटाले हानेर यी महिला लाइ ठहरै पारिदिए ! बिचरी: हेर्दा कसको मन नरोला? (भिडियो सहित)
Next post उपत्यकामा असोज १ गतेदेखि विद्यालय खुल्ने