प्रदेश सरकारको बजेटमा मनपरी: सांसद, प्राबिधिक र बिद्यालय मिलेर २५ लाख झ्वाम!

अछाम, अछाममा विद्यालय भवन निर्माण र मर्मत सम्भारको योजनामा आर्थिक अनियमितता भएको भन्दै छानबिनको माग गरिएको छ । तुर्माखाद गाउँपालिका-६ रानीवनमा रहेको ध्रुुवतारा आधारभूत विद्यालयमा भवन निर्माण र मर्मत शीर्षकको २५ लाख बराबरको योजनामा अनियमिता गरिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको हो ।   विद्यालयका संस्थापक शिक्षकसमेत रहेका निर्माण समितिका अध्यक्ष भक्तप्रसाद न्यौपानेले आइतबार […]

Continue Reading

तुर्माखाँद गाउँपालिका द्वारा अनुगमन कार्यलाइ तिब्रता । अध्यक्ष शर्मा सहितको टिम भुलु-रहफ प्रस्तान ।

महेश जैसी। तुर्माखाँद अछाम, प्रायः असार लागेपछि मात्र पछिल्लो आर्थिक बर्ष को बजेट भुक्तानीको लागि काम गर्ने गरिन्छ । उपभोक्ता समिती पैसा निकाशा गर्ने दाउपेचमा हुन्छन अर्को अर्थमा भन्नुपर्दा असारे बिकाश को क्रममा यतिबेला गाउँघरमा धेरैले २/४ दिने रोजगारी पाइरहेका छन। अन्य स्थानिय तहको तुलनामा हरेक बर्ष अछामको तुर्माखाँद गाउँपालिका बिकाश निर्माणको काममा अब्बल देखिदै […]

Continue Reading

सिमेन्ट कारखानाको कालो धुवाबाट नेपालमै बनाउन सकिन्छ मल ।

काठमाडौं। २४ भदौ,          देशभर रासायनिक मलको अभाव चुलिएको बेला नेपालमै मल कारखाना खोल्ने बहस पनि चुलिएको छ । मल कारखानाको अध्ययन गर्न कृषि मन्त्रालयले सचिवको नेतृत्वमा उच्चस्तरीय समितिसमेत गठन गरेको छ । भारतबाट पाइपलाइनमार्फत प्राकृतिक ग्यास ल्याएर मल कारखाना चलाउने कुरा एकथरीले गरेका छन् । तर नेपाली ऊर्जा विज्ञ भने ८ […]

Continue Reading