
बर्दगोरिया गा.पा. अध्यक्षको लागि राप्रपा बाट नवीन जोशिको उम्मेदवारी।
Posted in मनोरञ्जन
कैलाली,
कैलालिको बर्दगोरिया गाउँ पालिकाको अध्यक्ष पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टि (राप्रपा) बाट नवीन जोशी ले उम्मेदवारी दर्ता गराएका छन।
६ वटा वार्डा रहेका गाउपालिका का सबै वार्डा सहितका लागि राप्रपा बाट ३२ जनाले मनोनयन दर्ता गराएका छन।
अध्यक्ष पदका लागि उम्मेदवारी दिएका जोशी पेशा ले कृषक हुन। बर्दगोरिया २ बौनियाका स्थाइ बासिन्दा जोशी को भैंसी पालन र तरकारी खेती व्याबसाय छ। उनको मुख्य एजेन्डा पनि कृषि उत्पादको उचित मुल्य स्थापित गर्ने र कृषक हरुलाइ प्रोत्साहन गर्ने रहेको छ।
राप्रपा बाटै उपाध्यक्ष मा कर्मा देबि सिहं ले मनोनयन दर्ता गराएकी छिन, उनी पेशाले स्वास्थ्यकर्मी हुन।
राजनिती शास्त्रमा स्नातकोत्तर गरेका जोशी ले इजरायल बाट १ बर्षे कृषि तालिम समेत गरेर आएका हुन। राजनीति र समाजसेवामा उत्तिकै दखल राख्ने जोशिको उम्मेदवारी ले बर्दगोरियामा नयाँ तरंग पैदा भएको छ।
सानो