
ने वि संघ सभापतिका लागि सुरज सेजुवालको दौड्धुप ।
Posted in राजनीति
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघको नेतृत्वका लागि दौडधुप सुरु भएको छ । कांग्रेसले म्याद सकिएका भ्रातृसंस्था भंग गरेपछि नयाँ नेतृत्वको लागि दौडधुप सुरु भएको हो । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ने वि संघ तरुणदल लगाएतका १० भ्रातृसंस्था खारेज गर्दै फागुनभित्र नयाँ कार्यसमिति गठन गर्ने निर्णय गरेको थियो।
ने वि संघको बिधान अनुसार ३२ वर्षे उमेर हद लागू भय संगै ने वि संघको नेतृत्वको खोजीकार्य सुरु भएको छ । कांग्रेसको भ्रातृसंस्थाहरु मध्य सबैभन्दा चलाएमान सस्थाको रुपमा चिनिने ने वि संघको सभापति को बन्ला भन्ने सन्दर्भमा आम कांग्रेसिजनको जिज्ञासा् बढ्नु स्वभाबिकै थियो ,तर नेविसंघको नेतृत्वमा रहेकाहरु कालान्तरमा पार्टीको केन्द्रीय राजनीतिमा पनि स्थापित भएको इतिहास छर्लङ्ग छ । त्यस्तै कांग्रेसमा अन्य भ्रातृसंस्थाहरु भन्दा बढि चलायमान हुने र सक्रिय संगठ