३०० घरहरु पुरिए, नौ जनाको श-व भेटियो, ५५ भन्दा बढि अझै बेपत्ता ! बिन्ती छ सेयर गर्नुहोला।

काठमाडौं, हिजो अपरान्हदेखि परेको अविरल वर्षासँगै भिषण बाढीको चपेटामा परेको सिन्धुपाल्चोकको इन्द्रावती नदिको तटीय क्षेत्रमा ठूलो धनजनको क्षति भएको विवरण प्राप्त भएको छ । घटनास्थलको हवाई अवलोकन गरेर फर्केका स्थानीय पत्रकार रामचन्द्र दुलालका अनुसार हालसम्म नौ जनाको श’व भेटिएको छ भने हेलम्बुदेखि दोलालघाटसम्मका ३०० भन्दा बढि घरहरु डुबानमा परेका छन् । सबैभन्दा बढि क्षति मेलम्ची […]

Continue Reading

खुकुलो बनाएर फेरि थपियो निषेधाज्ञा ! के के खुल्छ? के के बन्द? पूरा पढ्नुस!

काठमाडौं, जेठ १९ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू जेठ २१ गतेपछि निषेधाज्ञामा खुकुलो गर्ने तयारीमा पुगेका छन् । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको बैठकले निषेधाज्ञाको अवधि जेठ मसान्तसम्म लम्ब्याउने निर्णयमा पुगेको हो भने अबको निषेधाज्ञा पछिल्लो निषेधाज्ञाभन्दा खुकुलो हुने बताइएको छ । एक साताको कडा निषेधाज्ञाको समीक्षा गर्दै खुकुलो बनाउने […]

Continue Reading

एकपछि अर्को आपत: कमेडियन आदर्श मिश्रालाइ कारबाहीको माग! पूरा पढ्नुस…

काठमाडौ: नेपाल चिकित्सक संघले चर्चित कमेडियन आदर्श मिश्राालाई का रवाही गर्नुपर्ने माग गरेको छ । चिकित्सकसंघले शनिवार विज्ञप्ती जारी गरेर यस्तो आग्रह गरेको हो । वीरगञ्जस्थित नेशनल मेडिकल कलेज NMC र नारायणी क्षेत्रीय अस्पतालको ला परवाहीका कारण आफ्ना बुवाको नि धन भएको भन्दै चर्चित कमेडियन आदर्श मिश्रााले केही दिन यता सामाजिक सञ्जालमा आफ्नो भनाई सार्वजनिक […]

Continue Reading

उदेक लाग्दो प्रबाशी जिबन

अछाम। २५ पौष,पहाडबाट आय आर्जन र अवसरको खोजीमा भारत पस्ने र लाहुरे बन्ने परम्परासँगै विदेसिन थालेको नेपाली समाज पछिल्लो समय प्रगति र उन्नतीका लागि अवसर खोज्दै विदेशिने क्रम बढ्दो छ। तर रहर र बाध्यता बिच विदेसिएको प्रवासी जीवन सोचेजस्तो सहज र खोजेजस्तो खास छैन। प्रवासी जीवन घडीको सुइसँगै दौडिन्छ। अर्लाम र घडीको सुइसँगै चल्न नसक्दा […]

Continue Reading

निसेधता को कारण ले गर्दा सार्वजनिक यातायातको समस्या बढ्दो

हेटौंडाका राजु अधिकारीले दुई वर्षअघि एउटा ‘सेकेन्ड ह्यान्ड’ बस किने । नारायणगढबाट वीरगञ्जको रुट लिएर आफैं चलाउन थाले । चालकबाट ‘साहु’ भएका उनले बस किन्दा लिएको ऋण तिरिसकेका छैनन् । तर, अहिले उनलाई ऋण तिर्न मात्रै हैन, आफ्नै दैनिक खर्च धान्न नै समस्या परेको छ । लकडाउनपछि गाउँ गएर बसे पनि उनको मन हेटौंडाको सडक […]

Continue Reading

साझा र विवेकशीलको एकतामा रमेश खरेलदेखि ज्ञानेन्द्र शाहीसम्मलाई शामिल गर्ने तयारी

१६ भदौ काठमाडौं । एकताको डेढ वर्षमा विभाजित बनेका साझा र विवेकशील पार्टी विभाजनको डेढ वर्षपछि फेरि एकता प्रयासमा फर्केका छन् । यसपालिको एकता प्रक्रिया पहिलेभन्दा मजबुत र फराकिलो हुने नेताहरुको दाबी छ । विभाजनपछि हण्डर र ठक्कर खाएका दुवै दलले गत असारदेखि एकता वार्ता सुरु गरेका थिए । दुबैले महिला नेतृत्वमा संवाद समिति गठन […]

Continue Reading

आइफोन १२ भारतमा बन्ने, १२ मेगापिक्सेलको मुख्य क्यामरा

आइफोन प्रयोगकर्ताहरुले एप्पलको नयाँ संस्करण आइफोन १२ को व्यग्र प्रतिक्षा गरिरहेका छन् । आगामी सेप्टेम्बर १० मा एप्पलले आइफोन १२ सिरिज लञ्च गर्ने अनुमान गरिएको छ । आइफोन १२ को लुक्स तथा डिजाइनदेखि क्यामरालगायतका विभिन्न फिचर्सका बारेमा केही समय यता सञ्चार माध्यमहरुले अनेक खुलासा गरिरहेका छन् । केही समयअघि सार्वजनिक भएको एउटा समाचारमा आइफोन १२ […]

Continue Reading

ओमानमा दूताबास भवन बनाउन नेपालले जग्गा किन्यो

९ भदौ, काठमाडौं । ओमानको राजधानी मस्कटमा आवासीय दूतावास भवन बनाउनका लागि नेपालले जग्गा लिजमा लिएको छ । २० वर्षका लागि खरिद गरिएको जग्गाको मूल्य नेपालले प्रतिवर्ष ६ लाख ३७ हजार ७३५ रुपैयाँ बुझाउनुपर्छ । जग्गा खरीद सम्बन्धी सम्झौतामा मंगलबार ओमानस्थित नेपाली राजदूत शर्मिला पराजुली ढकालले हस्ताक्षर गरेकी छिन् । ओमान सरकारका तर्फबाट त्यहाँको परराष्ट्र […]

Continue Reading

नियमित फ्लाइट सीमित गर्दा भाडादर चार्टर्डको भन्दा बढ़ी

१४ भदौ, काठमाडौं । मलेसियास्थित नेपाली दूतावासले शुक्रबार सरकारलाई दुई पन्ना लामो पत्र पठाएर भनेको छ, ‘नियमित फ्लाइटलाई प्रतिस्पर्धी नबनाए यात्रु -‘घर फर्किने नेपालीहरुले मँहगो मूल्यमा यात्रा गर्नुपर्ने अवस्था आउँदैछ ।’ पत्रमा नियमित उडानका लागि मलेसियाबाट एकतर्फी उडानको भाडा ८७ हजार (२९ सय रिंगेट)भन्दा बढीसम्म उठाउन सुरु भएको जानकारी पनि दिइएको थियो । स्रोतका अनुसार […]

Continue Reading

अन्योलमा पोखराका पर्यटन व्यवसायी

पोखरा, साउन २३ । सरकारले बन्दाबन्दी खुला गरेसँगै साउन १५ देखि सञ्चालनमा आएका पोखरा लेकसाइडका होटल व्यवसायीमा यतिबेला अन्योल छाएको छ ।पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा र सरकारको स्पष्ट कार्यविधि सार्वजनिक नहुँदा व्यवसायीमा थप अन्योलता छाएको हो । यहाँको पर्यटन व्यवसायी मात्र होइन, सरकारको स्पष्ट कार्यविधि सार्वजनिक नहुँदा उद्योग, कलकारखाना, विद्यालय, कलेज, होटल […]

Continue Reading