स्वास्थ्य

स्तनबारे केही तथ्य जो तपाईंलाई थाहा नहुन सक्छ

स्तनबारे केही तथ्य जो तपाईंलाई थाहा नहुन सक्छ

Posted in स्वास्थ्य
एजेन्सी । मानिसको जन्मसँगै स्तनको नाता गहिरो गरी जोडिएको हुन्छ । आमाको स्तनपान मानिसको पहिलो बाँच्ने आधार हो । र त त्यसलाई अमृतपान भनिन्छ । यस बारेमा तपाईंले के कति जानकार हुनुहुन्छ ? आउनुहोस् यसबारे चर्चा गरौं । वक्षस्थलको विकास शरीरमा एस्ट्रोजोन नामका सेक्स हर्मोन र ग्रोथ हर्मोनका कारण हुन्छ । छाती वास्तवमा धेरै प्रकारका जटिल ग्रन्थीहरु र बोसोयुक्त कोषहरु मिलेर बनेको हुन्छ । यसको औसत तौल करीब आधा किलोसम्म हुन्छ । शरीरको कूल फ्याटमा ४ देखि ५ प्रतिशत स्तनमा नै पाइन्छ । वक्षस्थलका ग्रन्थीसँग धेरै प्रकारका हर्मोनहरु र तरल तत्वहरुको मात्रा हुन्छ । जस्तै कोलोस्ट्रोम र दुध । मानिसको दुध गाईको दुधभन्दा मिठो हुन्छ । पँहेलो र च्यापच्याप लाग्ने पर्दाथ कोलोस्ट्रम हो । यो बालबालिकाको जन्मसँगै निस्किन्छ र नवजात शिशुका लागि यो नै सर्वोत्तम आहार बन्छ । चीनमा खुल्लारुपमा ‘ब्रा स्टडी’ को पढ
स्वास्थ्य चौकी स्तरीय अभिमुखिकरण तालिम स्वास्थ्य चौकी तोषीमा सम्पन्न।

स्वास्थ्य चौकी स्तरीय अभिमुखिकरण तालिम स्वास्थ्य चौकी तोषीमा सम्पन्न।

Posted in समाचार, स्वास्थ्य
महेश जैसी । तुर्माखाँद अछाम, स्वास्थ्य चौकीको न्युनतम सेवा मापदण्ड (HPMSS) सम्बन्धि स्वास्थ्य चौकी स्तरीय अभिमुखिकरण कार्यक्रम स्वास्थ्य चौकी तोषिमा सम्पन्न भएको छ। तुर्माखाँद गाउँपालिकाको आयोजनामा भएको उक्त कार्यक्रमको अध्यक्षता ०७ नं. वार्डका अध्यक्ष रतन बहादुर चलाउने ले गर्नुभएको थियो। कार्यक्रममा स्वास्थ्य चौकी बाट प्रदान गरिने न्युनतम स्वास्थ्य सुबिधाको बिषयमा छलफल तथा समीक्षा गरिएको थियो। स्वास्थ्य चौकि मार्फत उपलब्ध हुने सेवा बाट कसैलाइ बञ्चित नगरिएको र आगामी दिनमा पनि जनताको स्वास्थ्य लाई ख्यालमा राखी सेवा प्रदान गर्ने स्वास्थ्य चौकी तोषीका इन्चार्ज हरिहर राय यादव ले बताउनु भयो। जनताको स्वास्थ्य नै सबैभन्दा ठुलो कुरा भएको भन्दै उहाँले स्वास्थ्य चौकिबाट प्रदान गर्न सकिने सेवामा सबैको पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त समेत गर्नुभयो। कार्यक्रम मा वार्ड सदस्य हरु, स