Day: July 31, 2021

नयाँ नियम सहित देशैभर फेरि लक डाउन । यस्तो छ नयाँ मापदण्ड – स्कुल, पसल बन्द?

नयाँ नियम सहित देशैभर फेरि लक डाउन । यस्तो छ नयाँ मापदण्ड – स्कुल, पसल बन्द?

Posted in समाचार
काठमाडौं, सरकारले स्मार्ट लकडाउनको तयारी गरेको छ। को'भिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शुक्रबारको निर्देशक समितिको बैठकमा स्मार्ट लकडाउन प्रस्ताव गरेको हो। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षता निर्देशक समिति बैठक बसेको थियो। 'जहाँ सं'क्र'मण बढी छ, सम्बन्धित जिल्ला वा स्थानीय तहले नै लकडाउन गर्न सक्ने अवधारणाको प्रस्ताव सीसीएमसीले गरेको छ’, सीसीएमसीका प्रवक्ता नुरहरि खतिवडाले भने। वैज्ञानिक र व्यावहारिक हुने गरी लकडाउन गर्ने अवधारणा नै स्मार्ट लकडाउन रहेको उनले स्पष्ट पारे। अहिलेसम्म हुँदै आएका लकडाउन  जिल्ला प्रशासन कार्यालयमार्फत नै गर्दै आएको भए पनि केन्द्रको नियन्त्रण रहँदै आएको छ। अब हुने लकडाउनमा जिल्लाले स्वयं अवस्था हेरेर निर्णय गर्न सक्छ। स्मार्ट लकडाउनको अवधारणाअनुसार जहाँ को'रोना सं'क्र'मण बढ्छ, त्यहाँ लकडाउन हुन्छ, जहाँ घट्छ, खुला हुँदै जान्छ। य
भारतिय सेनाको दादागिरी : बिच नदिमा पुगेको तुइन का’टेर नेपालीको ह’त्या तर सरकार मौन ! सेयर गर्नुहोला…

भारतिय सेनाको दादागिरी : बिच नदिमा पुगेको तुइन का’टेर नेपालीको ह’त्या तर सरकार मौन ! सेयर गर्नुहोला…

Posted in Breaking News
दार्चुला, ब्याँस गाउँपालिका २ मालघाटमा महाकाली तर्ने क्रममा एसएसबीले तुईन का'टिदिदा एक जना नेपाली नदीमा बे'पत्ता भएका छन् । सदरमुकाम खलंगा आउने क्रममा माल खानदानका ३५ वर्षीय जयसिह धामी वेप'त्ता भएका हुन् । शुक्रबार विहान गाउँबाट दार्चुला सदरमुकाम आउने क्रममा नदीमा तुईन तर्दै थिए । महाकाली तर्ने क्रममा एसएसबीले देखेपछि तुइन का'टिदिएको स्थानीय विक्रसिह धामीले बताउनुभयो । भारततर्फ पुग्ने बेला एसएसबीले एक्कासी तुइन का'टिदियो उहाँले भन्नुभयोे, नदीको बीच भागमा पुग्ने बेला तुइन का'टिएपछि उनी वेप'त्ता भएका हुन् । पाँच छ जना स्थानियहरु सामान लिन भारतको बाटो हुदै दार्चुला आइरहेका थियौं धामीले भन्नुभयोे पाच छ  जनातुईनबाट भारत तरेका थिए,  जयसिह तर्ने बेला एसएसबी पुगेर तुईन का'टिदिए । भारत पांगलमा रहेका एसएसबीले तुईन का'टि दिएका हुन् । धामी वेप,त्ता भएपछि अहिले स्थानीय आ'क्रो'शित छन् । म का
यो मेरो जिन्दगी हो, यतिसम्म कि म अमेरिकामा सवारी गर्दापनी हेल्मेट लगाउन्न: पारश शाह । विवादपछि पहिलोपटक मुख खोले ।

यो मेरो जिन्दगी हो, यतिसम्म कि म अमेरिकामा सवारी गर्दापनी हेल्मेट लगाउन्न: पारश शाह । विवादपछि पहिलोपटक मुख खोले ।

Posted in Breaking News, समाचार
काठमाडौ, यो मेरो जिन्दगी हो यतिसम्म कि मैले अमेरिकामा सवारी चलाउदा पनि हेल्मेट लगाउदैन: पारश शाहले प्रहरिले छोडे लगत्तै फेसबुकमा लेखे। काठमाडौँको बीच सडकमा पूर्व युवराज पारस शाहले शुक्रबार साँझ ट्राफिक प्रहरीसँग वि'वाद गरेका छन् । शाहसहित केहि व्यक्तिले हेल्मेट नलगाई मोटरसाइकल चलाइरहेको देखेपछि महाराजगंज चोकमा ड्युटीमा रहेका ट्राफिकले उनिहरुलाई रोकेका थिए।  ट्राफिकले रोकेपछि उनिसंगै रहेका केहिले गल्ति स्वीकार गरेपनि पारस शाह भने झग'डामै उत्रिएका हुन् । पारसले प्रहरीसँग झगडा गरिरहेको भिडियो केही प्रत्यक्षदर्शी तथा सर्वसाधारणले सामाजिक संजालमा हालेका छन् । जसमा प्रहरीले पारसलाई  प्रहरी कार्यालय जान आग्रह गर्छन तर उनले लगातार ‘जान्न म’ भन्दै ‘के गर्छस’ भनिरहेका छन्।  साथै उनले अगाडी भनेका छन, ‘म कहिले पनि हेल्मेट लगाउदिन थाहा छ नि हैन? सबैलाई थाहा छ। अहिलेसम्म केहि भको थिएन।  जान्न म