Day: August 26, 2021

कमेडी च्याम्पियनका खबपु दु’र्घट’नामा परि घा’इते : यस्तो छ अवस्था ।

कमेडी च्याम्पियनका खबपु दु’र्घट’नामा परि घा’इते : यस्तो छ अवस्था ।

Posted in Breaking News, समाचार
काठमाडौ, कमेडी च्याम्पियन सिजन १ को फिनाले सम्म पुगेका हास्य कलाकार खड्क बहादुर पुन मगर दु'र्घट¥नामा परि सामान्य घा®इते भएका छन। सामाजिक सञ्जालमा सार्वजनिक तस्विरमा उनको शरीर को विभिन्न भागमा घा<उ तथा चो'ट पटक लागेको देख्न सकिन्छ। उनको स्वास्थ्य अवस्था बारे बुझ्न हामिले सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेको छैन। सबैका प्रिय हास्य कलाकार खबपु चन्चल मगर लाई शिघ्र स्वास्थ्य लाभको कामना। तपाईंले पनि उहाँको स्वास्थ्य लाभको कामना गर्दै जानकारिको लागि यो समाचार लाई सेयर गर्न नभुल्नुहोला। यो पनि:- चर्चित हास्य टेलिसिरियल हल्का रामाइलो का लेखक, निर्देशक तथा कलाकार मरिचमान श्रेष्ठ "बल्छी धुर्बे" र श्रीमती करुणा खड्काको दोश्रो सन्तानको रुपमा छोराको जन्म भएको छ। छोरिलाइ पहिलो सन्तानको रुपमा जन्म दिएका श्रेष्ठ दम्पतीको घरमा दोश्रो सन्तानको आगमन भएको हो।    
आछामका १० स्थानीय तहको बेरुजु ४३ करोड ७१ लाख – सबैभन्दा बढी पंचदेवल बिनायक नगरपालिका ।

आछामका १० स्थानीय तहको बेरुजु ४३ करोड ७१ लाख – सबैभन्दा बढी पंचदेवल बिनायक नगरपालिका ।

Posted in Breaking News
अछाम : जिल्लाका स्थानीय पालिकाको हरेक बर्ष बढी रहेको छ। यो बर्ष १० पालिकाको बेरुजु ४३ करोड बढी रहेको छ । यो वर्षको बेरुजु गत वर्ष भन्दा बढि देखिएको छ। महालेखा परिक्षकको ५८नौं बार्षीक प्रतिवेदन – २०७८ अनुसार जिल्लाका दश वटा पालिकाको बेरुजु ४३ करोड ७१ लाख ३८ हजार रहेको उल्लेख छ । अछाममा ४ नगरपालिका र ६ गाउँपालिका रहेका छन् । दश स्थानीय तहमध्ये सबैभन्दा बढी पंञ्चदेवल बिनायक नगरपालिकाको १६ करोड ९९ लाख ४४ हजार बेरुजु देखिएको छ। १ अर्ब ८४ करोड ५७ लाख ९ हजार लेखा परिक्षण गरिएकोमा त्यति रकम बेरुजु देखिएको हो। बान्नीगढी जयगढ गाउँपालिकामा सबैभन्दा कम १ करोड ८२ लाख ७ हजार बेरुजु देखिएको छ, त्यहाँ ७ करोड १२ लाख ३४ हजार लेखा परिक्षण गरिएको हो । यसैगरी साँफेबगर नगरपालिकाको ५ करोड ३७ लाख १२ हजार बेरुजु देखिएको छ जहाँ १ अर्ब २० करोड ७० लाख ६९ हजारको लेखा परिक्षण गरिएको थियो। चौरपाटी गाउँपाल