Day: August 30, 2021

दु:खद खबर, बिष्णु माझिका आमाबुबाकै नि’धन ! यस्तो छ मृ’त्युको कारण: सेयर गर्न नछुटाउनुहोला।

दु:खद खबर, बिष्णु माझिका आमाबुबाकै नि’धन ! यस्तो छ मृ’त्युको कारण: सेयर गर्न नछुटाउनुहोला।

Posted in Breaking News, समाचार
काठमाडौं, १० दिनलाई भनेर सुन्दरले विष्णुलाई लगे, भिडियो सहित, नेपाली लोक गीतको क्षेत्रमा निकै नै परिचित नाम हो विष्णु माझी । उनी स्याङ्झा जिल्लामा स्थित एक गरिब परीवारमा जन्मेकी हुन् र सानै देखि गाउँमा विभिन्न मेला पर्वहरूमा गीत गाउँदै आइरहेकी थिइन् । उनले गायका लोक गीत हीट नभएका सायदै होलान् । उनले पाँच कक्षासम्म मात्रै अध्ययन गरेकी छिन् । बिष्णु माझि को स्वरलाई अहिले धेरै ले नै मन पराएका छन् । उनको गीतहरु पनि धेरै नै हिट भएका छन् । सानै उमेर देखि गीत मा रुचि भएकी बिष्णु घरको काम गर्दा पनि गीत गुनगुनाउने गर्थिन । पछिल्लो समयमा बिष्णु माझिका गीतहरु हिट हुने भएको हुनाले उनलाई बाहिर ल्याउनुपछ भनि आमा जनताले गुनासो गरेका छन् । बिष्णु माझिको बारेमा उनको माइतीमा के रहेछ त खास कुरा किन उनलाई बाहिर ल्याइएको छैन भनि बुज्न जादा उनका बुबाआमाको मृ’त्यु भईसकेको रहेछ । सामाजिक संजालमा बि