Day: September 6, 2021

छिमेकीले ला’स छुन नमानेपछी १७ बर्षिय र २० बर्षिय छोरिले नै गरिन बाबुको दाहासंस्कार !

छिमेकीले ला’स छुन नमानेपछी १७ बर्षिय र २० बर्षिय छोरिले नै गरिन बाबुको दाहासंस्कार !

Posted in Breaking News, समाचार
उदयपुर — आफन्त र दाजुभाइ नहुँदा कटारी नगरपालिका–५ बरमझियाका दुई जना दिदीबहिनीले सोमबार बुबाको मृ’त्युपछि आफैंले श-वयात्रा गरी ‘दा’हसं’स्कार’ गरेका छन् । स्थानीय ६० वर्षीय बालबहादुर मगरको मृ’त्युपछि छिमेकीले श’व छुन नमानेपछि १७ र २० वर्षीया छोरीले नै दा’ह-संस्कार गरेका हुन् ।बालबहादुर बसोबास गर्दै आएको बरमझियामा आफ्नो समुदायका आफन्त र दाजुभाइ छैनन् । दाजुभाइ र आफन्त नहुँदा स्थानीयले श’व छुन नहुने भन्दै पन्छिए । श’व नछुने तर अन्य सहयोग गर्ने भनेपछि १७ वर्षीया कुमारी र २० वर्षीया भगवती मगरले मगर सं’स्कारअनुसार श’वयात्रा गरी तवाखोलाको घाटमा दा’ह-संस्कार गरेका हुन् ।दैनिक ज्याला मजदुरी गरेर गु’जारा गर्ने बालबहादुरको परिवार २०६१ सालतिर ओखलढुंगाबाट त्यहाँ झरेको हो । दुई छोरी र श्रीमतीसहित स्थानीय शिवहरि दाहालको जग्गामा सानो झुप्रो हा’लेर बालबहादुर बसोबास गर्दै आएका थिए । परिवारका ४ जना न
उपत्यकामा असोज १ गतेदेखि विद्यालय खुल्ने

उपत्यकामा असोज १ गतेदेखि विद्यालय खुल्ने

Posted in समाचार
काठमाडौं । काठमाडौं उपत्यकामा आगामी असोज १ गतेदेखि विद्यालय खुल्ने भएका छन् । काठमाडौं सिडिओ लगायत उपत्यकाका स्थानीय तहहरूबीच आज भएको बैठकले असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको हो । उपत्यकाका स्थानीय तहहरूले कोभिडको अवस्था हेरी असोज १ गतेदेखि विद्यालय खोल्न सक्ने काठमाडौं प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए । विद्यालय सञ्चालन गर्दा नगरपालिकाहरूले अनिवार्य सरकारले तोकेको स्वास्थ्य प्रोटोकल पालना गर्नुपर्ने र सोको पालना भएको÷नभएको भनेर नियमित नियमन गर्नेपर्ने उनको भनाई छ । केही नगरपालिकाहरूले भने यसअघि नै विद्यालय खोल्न थालिसकेको तछ । अब सबै स्थानीय तहमा एकरूपता ढंगबाट विद्यालय सञ्चालन गर्ने गरी आजको बैठकले निर्णय गरिएको उनले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयले अघिल्लो साता नै उपत्यकामा विद्यालय सञ्चालन गर्न सक्ने गरी आदेश जारी गरेसँगै स्थानीय तहहरूले विद्यालय
संखुवासभामा एकै परिवारका ६ जनको ह’त्या ! कारण यस्तो… पूरा पढ्नुस

संखुवासभामा एकै परिवारका ६ जनको ह’त्या ! कारण यस्तो… पूरा पढ्नुस

Posted in Breaking News
२१ भदौ, काठमाडौं । संखुवासभामा एकै परिवारका ६ जनाको ह'त्या भएको छ । मादी नगरपालिका-१ का तेजबहादुर कार्कीको परिवारका सदस्यको ह'त्या भएको नगरपालिका प्रमुख विदुर कुमार लिंथेपले जानकारी दिए । ६ जनाको ह'त्या भएको बिहान गाउँलेले देखे । कसैको घरभित्रै, कसैको बाहिर बाटोमा श'व फेला परेको छ,’ नगरप्रमुख लिंथेपले भने, ‘म पनि घ'ट'नास्थलमा जाँदैछु ।’ परिवारकै ह'त्या कस्ले र किन गर्यो भन्ने खुलेको छैन
एकजनाले इटाले हानेर यी महिला लाइ ठहरै पारिदिए ! बिचरी: हेर्दा कसको मन नरोला? (भिडियो सहित)

एकजनाले इटाले हानेर यी महिला लाइ ठहरै पारिदिए ! बिचरी: हेर्दा कसको मन नरोला? (भिडियो सहित)

Posted in Breaking News
महेश जैसी । काठमाडौ, दृष्य बसन्तपुरको हो। आइतबार दिउँसो करिब साढे ३ बजे तिर हामी केही ब्याक्तिगत काम (भेटघाट) को लागि काठमाडौको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको पुरातात्त्विक र विश्व दम्पदा सुचिमा सुचिकृत सम्पदा बसन्तपुर दरबार क्षेत्र परिसरमै थियौँ। आँखै अगाडि एउटा ड'रलाग्दो दृष्य देखियो। क्यामेरा बाट फोटो खिचिरहेका हामी त्यो क्यामेर सहित घ'ट'ना भइरहेको स्थानतिर गयौँ। हामि त्यहाँ पुग्दा सम्म एकजना लक्का जवान युवाले अन्दाजी करिब 30 बर्षको लाग्ने एकजना महिला लाई इटा, हात, लात्तिले हा'नेर मन्दिरको सिढिको माथी बाट सिधै भुइँमा पछारेको रहेछ। हेर्नै नसकिने दृश्य थियो। प्रमाण कै लागि पनि यो कुरा खिच्नुपर्छ भनेर हाम्रो क्यामेरा म्यानले क्यामेर अन गर्नुभयो। एकैछिनमा सय भन्दा बढी मान्छे जम्मा भए। भुइँमा ला'स बनेर लडेकी ती महिला जिउँ'दैछन कि म'रिसकिन भन्नेपनी एकिन थिएन। हामिले पनि उनलाइ पल