Day: September 7, 2021

फेरि आयो अत्यन्त दु:खद खबर:- मलेसियामा ३५ नेपालिको मृ’त्यु । सेयर गर्नुहोला…

फेरि आयो अत्यन्त दु:खद खबर:- मलेसियामा ३५ नेपालिको मृ’त्यु । सेयर गर्नुहोला…

Posted in Breaking News, समाचार
काठमाडौं साउन फेरि आयो अत्यन्तै दु’ खद खबर- मलेसियामा ३५ नेपालीले नि’ धन आत्मामाको शान्तिका लागि रिप लेख्नुहोला फेरि आयो अत्यन्तै दु’ खद खबर- मलेसियामा ३५ नेपालीले नि’धन आत्मामाको शान्तिका लागि रिप लेख्नुहोला फेरि आयो अत्यन्तै दु’ खद खबर- मलेसियामा ३५ नेपालीले नि’ धन  आत्मामाको शान्तिका लागि रिप लेख्नुहोला सरकारले कोरोना स’ ङ्क्रमण रो’ कथामका लागि अन्तर्राष्ट्रिय उडान ब’ न्द गरेको एक महिनाको अवधिमा मलेसियामा मात्रै लगभग ३५ नेपालीको श’ व रोकिएको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले जानकारी दिए ।उनका अनुसार घर करार, भिसा सकाएर नेपाल फर्कन खोज्ने नेपालीको सङ्ख्या पनि बढ्दै गएको छ । नेपालले उडान बन्द गरेपछि करार सकिएर घर फर्कन खोज्नेहरू मात्रै लगभग एक हजार जना रहेको राजदूत पाण्डेले बताए आज देखि सम्पूर्ण कर्मचारीहरुको तलब यति धेरको दरले बडने/ काठमाडौं। आजबाट मासि
पञ्चदेवल सरकार विरूद्व युवा सङ्गठन अछामले थाल्यो विरोध प्रदर्शन

पञ्चदेवल सरकार विरूद्व युवा सङ्गठन अछामले थाल्यो विरोध प्रदर्शन

Posted in समाचार
माधव तिमिल्सैना, काठमाडौं : युवा सङ्गठन नेपालको केन्द्रिय कार्यक्रम अन्तर्गत युवा सङ्गठन अछामले पञ्चदेवल सरकार विरूद्व विरोध प्रदर्शन गरेको छ । महालेखा परिक्षक २०७८ काे प्रतिवेदनमा पञ्चदेवल सरकारकाे बेरूजु बढी भएको, नगरमा अनियमितता तथा भ्रष्टाचार बढेको भन्दै युवा सङ्गठन अछाम त्यसको विरोधमा उत्रिएको हाे । प्रदर्शनका क्रममा महालेखाकाे प्रतिवेदन २०७८ काे सत्य तथ्य सार्वजनिक गर! दलाल भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गर! दलाल भ्रष्टाचारी हाेसियार! युवा संगठन नेपाल जिन्दावाद लगायतका नारा लगाईएकाे थियोे । विरोध प्रदर्शन पञ्चदेवल मन्दिरबाट सुरु भई न्यु राेड हुदै नगरपालिकाकाे गेटमा काेण सभामा परिणत भएको थियोे । काेणसभालाई सम्बाेधन गर्दै प्रमुख वक्ता जीवनले महालेखा परिक्षक २०७८ ले निकालेको बेरुजु, अनियमितता तथा भ्रष्टाचारकाे विषयमा यथासिघ्र सत्य तथ्य छानबिन गर्न माग गर्नुभएको थियो । उहाँले
एमसीसी सम्बन्धी सबै कार्यक्रम बन्द नगरिए परिणाम भयावह हुने नेकपाको चेतावनी

एमसीसी सम्बन्धी सबै कार्यक्रम बन्द नगरिए परिणाम भयावह हुने नेकपाको चेतावनी

Posted in समाचार
भदौ २२, काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग इन्चार्ज धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले एमसीसी पारित गरेर नेपाललाई अफगानिस्तानजस्तै युद्धभूमि बनाउने षड्यन्त्र बन्द गर्न चेतावनी दिँदै १० अर्बभन्दा बढी रकम स्वाहा बनाइसकेको एमसीसीसम्बन्धी सबै कार्यक्रम बन्द नगरिए परिणाम भयावह हुने जनाउ दिएका छन् । नेकपा केन्द्रीय सचिवालय सदस्यसमेत रहेका नेता कञ्चनले सोमबार प्रेस वक्तव्य जारी गर्दै भनेका छन्, ‘नेपाल सरकारले नियतबस वा वैदेशिक दबाबमा एमसीसीजस्तो राष्ट्रघाती सहमति संसद्बाट पारित गर्ने कोसिस गर्दैछ भत्रे आशङ्का आमरूपमा नेपाली राजनीतिक वृत्तमा गरिएको छ । यसप्रकारको सहमति तत्काल खारेज गर्नुको सट्टा संसद्बाटै पास गराउनु नेपाली राजनीतिक इतिहासमा सबैभन्दा ठूलो भूल र कलङ्क हुनेछ । यो सहमति संसद्बाटै पारित हुने वा कुनै पनि बहानामा यो