Day: September 10, 2021

पोखरामा देखा पर्यो घातक पुतली : उपचारमा ढिलाइ गरे आँखाको ज्योती गुम्ने !

पोखरामा देखा पर्यो घातक पुतली : उपचारमा ढिलाइ गरे आँखाको ज्योती गुम्ने !

Posted in Breaking News, समाचार, समाज
कास्की, पोखरा क्षेत्रमा हिजोआज (सापु) को संक्रमण देखा परेको छ । हिमालय आँखा अस्पताल पोखराका नेत्र रोग बिषशेज्ञ डा. इन्द्र महर्जनका अनुसार विगत दुई साता देखि पोखरा क्षेत्रमा सेतो पुतलीको शंक्रमण देखा परेको बताए । आँखामा सेतो पुतलीको झुस बिजेर रातो र सुनिएका करिब २० जना बिरामीहरु हिमालय आखाँ अस्पतालमा उपचार गर्न आएको नेत्र विशेषज्ञ डा. महर्जनले जनाए ।आखाँ रातो र सुनिएको अबस्थामा जति सक्दो छिटो आँखा अस्पतालमा गएर उपचार गर्दा निको हुने उनले जनाए । आखाँमा पिप परेको अबस्थामा आखाँमा सुई लगाउने र आखाँको अप्रेसन गर्ने दुई ढंगबाट उपचार गर्न सकिने भएको डा. महर्जनले जनाए । प्रायः गरी भदौं र असोज महिनामा देखापर्ने सेतो पुतलीको झुसका कर्णहरु आँखामा पर्न गएमा समयमै उपचार हुन नसके आँखाको ज्योति नै गुम्न सक्ने डा.महर्जनले चेतावनी दिएका छन्। पछिल्लो दुई हप्तामा सेतो पुतलीको झुसका कर्णहरु बिजेका कार
१४ बर्षिया बालिकाको दुई दिनसम्म सामुहिक बला-त्कार: १६ जना अभियुक्त पक्राउ।

१४ बर्षिया बालिकाको दुई दिनसम्म सामुहिक बला-त्कार: १६ जना अभियुक्त पक्राउ।

Posted in Breaking News
एजेन्सी, महाराष्ट्रको पुणेमा एक १४ वर्षीया बालिकाको दुइदिनसम्म सामूहिक बला'त्कार भएको छ। यस घ'ट'नामा प्रहरीले १६ जना अभियु'क्तहरुलाई प'क्राउ गरेको छ। बालिकामाथि अगस्ट ३१ र सेप्टेम्बर १का दिन बला'त्कार भएको हो। यसअघि पुलिसले यस मामिलामा ८ जनालाई गिर'फ्तार गरेको थियो। बिहीबार थप ५ जनालाई गिरफ्तार गरिएको छ। घट'नामा पुलिसले एक लजमा काम गर्ने दुईजनासहित किशोरीको एक साथीलाई पनि गिरफ्'तार गरेको छ। पुलिसका अनुसार अगस्त ३१ मा यो १४ वर्षीया केटी आफ्नो साथीलाई भेट्न पुणे रेलवे स्टेशन पुगेकी थिइन्। तर उसको साथी त्यहाँ आएनन्। यसैबीच, एक अटो रिक्शा चालकले ती युवतीलाई उसलाई घर छोड्ने बताए। किशोरी रिकशामा बसिन्। उनलार्ई अज्ञात ठाउँमा लगियो। यस पछि अटो चालकले आफ्ना साथीहरुलाई बोलाएर दुई दिनसम्म ती बालिकालाई विभिन्न ठाउँमा लगी बला'त्कार गरेका थिए। पछि उनी युवतीलाई मुम्बईको एउटा बसमा चढाइदिएका थि