बिस्नु माझिले पहिलो पटक मुख खोलिन – श्रीमानले बन्धक बनाएको बिषयमा यस्तो खुलाशा !

विष्णु माझी र कुलेन्द्र विश्वकर्माले गाएको यो लोकदोहोरी गीत अहिले नेपाली संगीतप्रेमीको जिब्रोमै झुण्डिएको छ । यूट्युवमा सम्भवतः अहिलेसम्मकै सर्वाधिक भ्युज पाएको लोकदोहारी हो यो...