गाउँमा पानि आउला भनेर कल्पना पनि गरेका थिएनौँ – लकान्द्र गाउँको कथा ।

महेश जैसी। तुर्माखाँद अछाम, नेपाल सरकार,फिनल्यान्ड सरकार र तुर्माखाँद गाउँपालिका को आर्थिक सहयोगमा संचालित ग्रामीण जलस्रोत ब्यावस्थापन परियोजना (RVWRMP) तथा सहयोगी संस्था रुडेक नेपालको सहजीकरण रहेको अछामको तुर्माखाँद गाउँपालिका वार्ड नं. ३ अन्तर्गत संचालित सेलगाडी-लकान्द्र सोलार लिफ्ट खानेपानी तथा सरसफाइ आयोजना ले लकान्द्र बासिको बर्षौँ देखिको सपना पूरा गरिदिएको छ। ८६२ मिटर तलको मुहानबाट सोलार […]

Continue Reading

तुर्माखाँद गाउँपालिकाको ४९ करोडको बजेट तथा कार्यक्रम सार्वजनिक: शिक्षा,स्वास्थ्य,कृषि र भौतिक पूर्वाधार क्षेत्रलाइ प्राथमिकता ।

महेश जैसी। तुर्माखाँद अछाम, अछामको तुर्माखाँद गाउँपालिकाले गाउँपालिकाको पाचौं गाउँ सभा मार्फत आगामी आर्थिक बर्ष २०७८/०७९ को बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ। शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पुर्वाधार क्षेत्रलाइ बजेटले बिशेष प्राथमिकतामा राखेको छ। अनुमानित कुल बजेट ४९ करोड ४७ लाख ५ हजार बाट चालू तथा प्रशासनिक खर्च तर्फ ८ करोड १ लाख २५ […]

Continue Reading

हाम्रो टिम नेपालमाथी नि’र्घात कु’टपि’ट ! सपना रोका बे’होस ! अभियन्ताहरु हिरा*सतमा, सेयर गर्नुहोला।

महेश जैसी । काठमाडौ, लक डाउनले आफ्नो दैनिकी चलाउन गा’ह्रो परेका हरुको लागि करिब १ बर्ष देखि काठमाडौको अनामनगर बाट निशुल्क खाना खुवाउने अभियान चलाइरहेको हाम्रो टिम नेपाल का दर्जन बढी अभियन्ता र सामाजिक अभियन्ता सपना रोका मगर माथी प्रहरिले क्रु’र ब्याबहार देखाएको छ। आज दिउँसो खाना बनाउने ठाउँमा टहरा भ’त्काउन पुगेको काठमाडौ महानगर पालिकाको […]

Continue Reading

उडान खुलेको पहिलो दिनमै मलेसियाबाट २ जनाको अस्तु र शवसहित १५५ जना नेपाल फर्किए। सक्दो सेयर गरिदिनुहोला।

काठमाडौ, लकडाउन पछिको मलेसियाबाट नेपालको लागि पहिलो उडानबाट भएको छ । आइतबार मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालय एयरलाइन्सले उडान भरेको हो । उक्त उडानबाट मलेसियामा लामो समयदेखि रोकिएका १५५ जना यात्रु र १ वटा शवलाई नेपाल पठाएको हो । उक्त उडान मार्फत मलेसियामा नै अन्त्येष्टि गरिएका दुईजना नेपालीको अस्तुसमेत पठाएको नेपाली राजदुतावास मलेसियाले जनाएको छ […]

Continue Reading

हेर्दाहेर्दै यसरी भाँसियो जमिन, गाउँ नै सखाप ! सक्दो सेयर गर्नुहोला। (भिडियो सहित)

काठमाडौ, म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५, शिख स्वभिताका ज्ञान बहादुर पुनको घर मुनीको जमिन धाँजा फाटेर चिराचिरा परेको छ। भिरालो पाखोमा अवस्थित पुनको घरको आगन नै चर्किएपछि घर बगाउने हो कि भन्ने डरले सुरक्षित ठाउँमा गए । स्वभिता र धस्केखरे गाउँमा माथिबाट र तलबाट दर्जनौ ठाउँमा जमिनमा धाँजा फाटेको छ । विपत्तीका कारण घर छोडेर हिडेका केही […]

Continue Reading

तुर्माखाँद गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत: कार्यसम्पादनको आधारमा प्रोत्साहन भत्ताको व्यवस्था।

महेश जैशी । तुर्माखाँद अछाम, अछामको तुर्माखाँद गाउँपालिका ले आगामी आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। महिला स्वस्थ्य स्वयं सेविका लाई प्रोत्साहन, बालबिकाश, अपाङ्ग तथा बिपन्न नागरिकको लागि औषधि उपचार सहायता लगाएतका कुराहरु निति तथा कार्यक्रममा समेटिएका छन। त्यस्तै निर्माण कार्य अधुरा रहेका संरचनाहरुको निर्माण कार्य सम्पन्न गर्ने, गाउँपालिकाको केन्द्र सम्म […]

Continue Reading

काङ्ग्रेस सभापति देउवा नेपाली राजनीतिको बादसाह सावित ! औलामा नचाइदिए ओलि,नेपाल र प्रचण्ड लाइ ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले अब आफ्नै नेतृत्वमा नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउने बताएका छन् । भदौ १६ देखि १९ गतेसम्म पार्टीको महाधिवेशनको कार्यतालिका अनुमोदन गरेको भोलिपल्ट शनिबार सभापति देउवाले आफूनिकट नेताहरुसँगको कुराकानीमा उक्त कुरा बताएका हुन् । देउवाको भनाई तात्पर्य उनी पुनः सभापतिमा दोहोरिने चाहेका छन् । र, त्यहीँ छलफल गर्न […]

Continue Reading

एक हप्ताको लागि फेरि थपियो निशधाज्ञा – यस्ता छन नयाँ नियमहरु ! आफुपनी पढेर सेयर गर्नुहोला।

संवाददाता असार ९, चितवन । चितवनमा अघिल्लो निषेधाज्ञामा भन्दा केही खुकुलो गर्दै एकसाताको लागि निशेधाज्ञा थप गरिएको छ । बुधवार जिल्ला प्रशासन कार्यालयले आदेश जारी गर्दै असार १७ सम्म निषेधाज्ञा थप गरेको जानकारी दिएको छ । पछिल्लोपटक थप गरिएको निशेधाज्ञा बिहीवार सकिदैछ। जिल्लामा को’भिड सं’क्र’मणको जो’खिम अझैसम्म उच्च रहेको र यसको न्युनिकरण र रोकथामका लागि […]

Continue Reading

आज एकैदिन १४ जना मृ’त अवस्थामा फेला [ नामावलीसहित ]

काठमाडौ । काठमाडौं, नागार्जुन नगरपालिका-१ रानिवनस्थित मानव सेवा आश्रममा बस्दै आएका एकिन नाम, थर, वतन नखुलेका मकवानपुर हेटौंडा घर बताउने २८ वर्षीय मदन श्रेष्‍ठ नाम गरेका पुरुष ओछ्‍यानमा सुतेकै ठाउँमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । चितवन, भरतपुर महानगरपालिका नगर वनस्थित नारायणी नदीको बिच टाँपुमा नदीले बगाई ल्याएको अवस्थामा हाल नाम, थर, वतन नखुलेकी […]

Continue Reading

राम्रो काम गर्न खोज्दा सर्बोच्चले धोका दियो – अब म राजिनामा दिन्छुँ: प्रधानमन्त्री केपि ओलि ।

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आ’क्रोश व्यक्त गर्दै सरकारले केही राम्रो काम गर्न खोज्दा दु ख दिने गरेको आ’रोप लगाएका छन् । अब अदालतले संसद पुनस्र्थापना गर्न सक्ने पनि प्रधानमन्त्रीले विश्लेषण गरेका छन् । सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत् मंगलबार २० जना मन्त्रीको नियुक्ति बदर गरेपछि प्रधानमन्त्री ओली सर्वोच्च अदालतप्रति आ’क्रो’शित बनेका हुन् […]

Continue Reading